बसन्त फेरि नआउने त हैन.. जुन तारा आकाशमा नछाउने त हैन। #अध्याय #बसन्त

वर्ष २०७४ फर्केर हेर्दा!

जिन्दगी निकै नै उतार चढावमय रह्यो यो साल। कतै सफलताका खुड्किला पार गरियो त कतै नैरस्यता हात परे। कहिले खुशीले रमाएँ त कहिले पिडाले रोएँ पनि। कयौँ रितुहरु सँग घुल्दै आएँ। वसन्तका कयौँ नविन आशाहरु शिशिर सँगै ओइलाएर गए। यो जिन्दगीका कति पल अन्धकारमै पनि रुमलिँए। नजिकका साथीभाईले फर्काएर देखाए। आफ्नो भन्दा अरुको लागी धेरै... Continue Reading →

Featured post

First time at Border – Raxual!

It was a cool November morning in 2015 when I was all set to head towards Rautahat, Nepal to drop my aunty. "Chandranigahapur" the exact name of that place as far as i remember. The sun blazed through half-naked tree branches, emphasizing the red and orange hues of the leaves..............

#झरी

आज पानी परेको छ। शहरको यो मेरो सानो कोठाको झ्यालबाट पानीका बाछिटा भित्र छिर्दा अतितको याद बल्झिरहेछ। अझैपनी सम्झिन्छु गाउँघरमा पानी पर्दाका त्यी दिनहरु…. पिंढिमा बसेर स्टिलको गिलासमा तातो तातो कालो चिया खाइन्थ्यो.. बलेनीको पानीमा खेल्न निकै रमाइलो हुन्थ्यो.. गोठमा गाइबाख्रा कराउंथे, तल मकैबारिमा पात हल्लिन्थे। सोच्थे, भोलिसम्म यस्तै पानी पर्‍यो भने त स्कुल जान... Continue Reading →

Looking back to my school days!

Sometimes i look at the mirror and question myself, "Is my school life over??" As soon as ma brain gets the answer "yes", i go emotional, so much emotional that ma tears roll down from ma eyes carrying each glorious moments i spent during ma school life. Oh god!!! Please do care of those golden... Continue Reading →

All Copyrights Reserved | Arjun Tamu © 2019 .

Up ↑