उनले सोधिन: “ख़ूब प्रेम गर्छै है यी चुरेटका ठुटाहरू सँग?”

म: “ओठले चुम्नुसम्म चुमेर पैतालाले कुल्चिन्छु, थाहा छैन प्रेम गर्दैछु या घृणा।”

Please follow and like us: