उनले सोधिन: “ख़ूब प्रेम गर्छै है यी चुरेटका ठुटाहरू सँग?” म: “ओठले चुम्नुसम्म चुमेर पैतालाले कुल्चिन्छु, थाहा छैन प्रेम गर्दैछु या घृणा।” #अध्याय

All Copyrights Reserved | Arjun Tamu © 2019 .

Up ↑